विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने
barnanmedia.com · Thu Mar 19 22:57:03 GMT 2026
अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडी सहभागी गराउँदा अनिवार्य रूपमा कार्य सहमति र श्रम स्वीकृति लिन अनुरोध गरेको छ।
विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी क्लबहरूलाई पर्यटक भिसामा आएका विदेशी खेलाडी समावेश नगराउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)