प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
barnanmedia.com · Thu Mar 19 22:53:42 GMT 2026

प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छन् ।
मुगुस्थित रारा तालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला आएकी प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालय भौतिक संरचनादेखि शिक्षालयको अवस्थाबारे जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)