भारु एक सयको एक सय ६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक
deshsanchar.com · Thu Oct 31 22:31:01 UTC 2024

जलेश्वर (महोत्तरी)- तिहार र छठका लागि जिल्लाको सीमापारी बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् ।
नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)