मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खानीडाँडा र थामखर्क विमानस्थलमा साताको दुई पटक उडान

news24nepal.tv · Sun Jul 04 00:37:05 GMT 2021

असार । खोटाङका तीन विमानस्थलमध्ये दुई विमानस्थलमा नेपाल वायु सेवा निगमले सातामा दुई पटक उडान भर्ने भएको छ ।

न्यू भेरियन्ट सहितको कोरोना भाइरसको दोश्रो लहर नेपालमा भित्रिएपछि संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी लागू गरेको थियो । तर बन्दाबन्दि भएसँगै नेपाल वायुसेवा निगमको हवाई जहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)