रुसले बेलायती मन्त्रीहरूलाई झुठा कल गर्न लगाएको आरोप
baahrakhari.com · Mon Mar 21 17:18:00 GMT 2022
लन्डन । बेलायत सरकारले सार्वजनिक रूपमै युक्रेनमा चलिरहेको युद्धबारे आफ्ना क्याबिनेट मन्त्रीहरूलाई रुसले झुठा फोन कलहरू गरेको आरोप लगाएको छ ।
रक्षामन्त्री बेन वाल्लेस र गृहमन्त्री प्रिति पटेलले गत साता नक्कली व्यक्तिहरूले आफूहरूसँग फोनमार्फत सम्पर्क गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)