मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा
deshsanchar.com · Thu Oct 31 22:36:23 UTC 2024

इनरुवा (सुनसरी)- “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाइएको छ ।
सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथली समुदायले हुक्कापाती खेल्दै लक्ष्मी पूजा मनाइएको इनरुवा–३ का मिथलेश झाले बताए । इनरुवा, कोशी, हरिनगर, धरान, इटहरी, देवानगञ्ज, दुहबी, भोक्राहानरसिंह, बराहक्षेत्रलगायत स्थानमा बसोवास गर्ने मैथली समुदायले हुक्कापाती खेली लक्ष्मीको आह्वान गर्दै लक्ष्मी पूजा गरेको हरिनगरका चन्दन मेहताले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)