मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन

barnanmedia.com · Thu Oct 31 22:36:42 UTC 2024

काठमाडौँ, १६ कात्तिक : यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)