मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार: लक्ष्मीपूजाको दिन रातभर व्यस्त काठमाडौँ

deshsanchar.com · Thu Oct 31 22:44:27 UTC 2024

काठमाडौँ- नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मीपूजाको दिन रातिसम्म पनि काठमाडौँ उपत्यकामा बढी नै चहलपहल देखिएको छ ।

विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)