धरानमा ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
kendrabindu.com · Fri Jun 05 01:26:11 GMT 2026

संगीता राई
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)