मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हङकङ सिक्सेस – नेपाल र इङ्ग्ल्याण्ड आज खेल्दै

barnanmedia.com · Thu Oct 31 22:53:01 UTC 2024

२०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले इङ्ग्ल्याण्डको सामना गर्दैछ ।

खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु हुनेछ । ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)