थाइल्यान्डमा भएको मैत्रिपूर्ण खेलमा लिभरपुलमाथी म्यान युनाइटेडको ४ गोल
nepalpress.com · Tue Jul 12 17:01:33 GMT 2022
लन्डन। मैत्रिपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई सोमबार राती ४-० गोलले हराएको छ।
बैंककमा भएको खेलमा म्यान युनाइटेडले आक्रमक प्रदर्शन गरेको थियो। ५० हजारभन्दा बढि दर्शकसामु खेलिएको यस खेलमा म्यान युनाइटेडका क्रिस्टियानो रोनाल्डो भने थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)