मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एकको मृत्यु

himalpress.com · Fri Jun 05 01:31:27 GMT 2026

नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग१० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका-१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)