मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७० बर्षपछि जग्गा खोज्न त्रिविको दौडधूप : प्रहरीदेखि पेट्रोल पम्पसम्मलाई चिठ्ठी, १० संस्थाले के भने ?

arthadabali.com · Fri Jun 12 07:33:01 GMT 2026

काठमाडौँ / पूर्वमा बागमती किनारदेखि पश्चिममा कीर्तिपुर डाँडाको फेदी र उत्तरमा चक्रपथको डिलसम्म फैलिएको त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७० वर्ष पुग्नलाग्दा आफ्ना जमिनहरु खोज्दैछ ।

राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र कर्मचारीका सङ्गठनदेखि पेटोलपम्प र बालुवा डिपोजस्ता व्यापारिक समूहबाट त्रिविको जमिन अतिक्रमणमा परेको छ । कतिपय जमिन प्रचारमा आए जस्तो अतिक्रमण नभएर कतै राज्यले त कतै त्रिविकै आधिकारिक निकायले औपचारिक रुपमा दिएका समेत हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)