मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग

nagariknews.nagariknetwork.com · Fri Jun 12 07:25:36 GMT 2026

सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय