मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोधारमा कांग्रेस नेता

rajdhanidaily.com · Sun Jul 17 23:07:12 GMT 2022

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्षस्थ नेता तालमेलको पक्षमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)