छैटौं सातामा प्रवेश गर्यो 'लालीबजार', डेनमार्कबाट सुरू हुँदै अन्तर्राष्ट्रिय प्रदर्शन
setopati.com · Fri Jun 12 07:31:00 GMT 2026

स्वस्तिमा खड्का अभिनीत फिल्म 'लालीबजार' प्रदर्शनको छैटौं सातामा प्रवेश गरेको छ।
गत वैशाख २५ गते रिलिज फिल्मले शुक्रबारदेखि छैटौं साताको प्रदर्शन आरम्भ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)