आगजनीपछि बन्द रहेको पाँचतारे होटल हिल्टन (तस्बिरहरू)
setopati.com · Fri Jun 12 07:34:59 GMT 2026

काठमाडौंको नक्सालस्थित पाँच तारे होटल हिल्टन आगजनीको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा हिल्टन होटलमा पनि आगजनी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)