बादलको चुनावी समीक्षा- सय सीट कटाउने रिपोर्ट थियो, घटनाक्रमले कमजोर भइसकेको देखायो
nepalpress.com · Fri Jun 12 07:34:41 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पार्टी नेतृत्वको रक्षा, पराजयको समीक्षा र संगठन पुनर्गठनको आवश्यकता रहेको बताएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै संकटका बेला नेतृत्वको रक्षा गर्दै पार्टीलाई पुनर्गठन र सुदृढीकरणतर्फ लैजानुपर्ने बताए।
उनले भने, ‘वर्तमान परिस्थितिमा भने पार्टीभित्र नेतृत्वलाई विस्थापित गर्ने कि संरक्षण गर्ने भन्ने बहस भइरहेको छ। कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनमा पराजयपछि निराशा, पलायनवाद, संशयवाद तथा वैचारिक अन्योल देखिएको छ। पार्टीको पुनर्गठनका लागि नेतृत्व, संगठन र नीतिको गम्भीर समीक्षा आवश्यक छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ