अर्थमन्त्रीबारे पुनको टिप्पणीः ७ वटा करका दर हेरफेर गरेर आर्थिक अपराध गर्नेले पुराना फाइल खोल्ने धम्की नदिए हुन्छ
nepalbahas.com · Fri Jun 12 07:28:59 GMT 2026

अर्थमन्त्रीबारे पुनको टिप्पणीः ७ वटा करका दर हेरफेर गरेर आर्थिक अपराध गरिसक्नुभो, पुराना फाइल के खोल्नुहुन्छ ?
२९ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवै पूर्व अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
सुनचाँदी
काठमाडौँ
बेचन झा
स्वर्णिम वाग्ले
नेपाल प्रहरी
फिफा
बालेन शाह