मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टोलटोलमा तिहार विशेष कार्यक्रम : मनोरञ्जनसँगै सामाजिक काम गर्ने उद्देश्य

barnanmedia.com · Thu Oct 31 23:22:01 UTC 2024

किरात सेवा समाज खोटाङले दिक्तेल बजारका विभिन्न ठाउँमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न सातवटा टोलमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा सङ्कलित रकमले अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)