मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे

ekantipur.com · Thu Oct 31 23:29:56 UTC 2024

काठमाडौँ — भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)