यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
nepalviews.com · Thu Oct 31 23:30:24 UTC 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)