कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
barnanmedia.com · Thu Jun 04 23:42:18 GMT 2026

कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ ।
विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)