जसपा नेपाल विभाजनः सर्वोच्चले सुनायो उपेन्द्र यादवको पक्षमा फैसला
barnanmedia.com · Thu Jun 04 22:46:43 GMT 2026

जसपा नेपाल विभाजनविरुद्धको रिटमा सर्वोच्च अदालतले उपेन्द्र यादवको पक्षमा फैसला गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यस्तो फैसला गरेको हो।
जसपा नेपाल छाडेर अशोक राईसहितका नेताहरूले जनता समाजवादी पार्टी नामक दल दर्ता गरेका थिए। निर्वाचन आयोगले समेत सो दललाई मान्यता दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)