भेषबहादुर थापाले परराष्ट्रमन्त्रीलाई बुझाए ईपीजी प्रतिवेदन राखिएको दराजको चाबी
barnanmedia.com · Thu Jun 04 23:07:36 GMT 2026

नेपाल-भारत प्रबुद्ध समूहका नेपाल संयोजक डा. भेषबहादुर थापाले ईपीजीको प्रतिवेदन राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई बुझाएका छन्।
वि.सं. २०७२ माघ महिनामा नेपाल-भारतबीच विगतका द्विपक्षीय सन्धि, सम्झौता र सहमतिको पुनरावलोकन गर्ने तथा विकसित २१औं शताब्दीको आवश्यकतालाई दृष्टिगत गरी परिवर्तनसहितको सुझाव दिन भन्दै दुवै देशका प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)