मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नौबिसे–नागढुङ्गा सुरुङमार्ग : धमाधम काम हुँदै, हालसम्म ४५ प्रतिशत सकियो

lokaantar.com · Tue Feb 22 00:29:30 GMT 2022

नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ ।

अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)