मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्टरनेसनल स्कुलद्वारा अन्तर्राष्ट्रिय तालिम सञ्चालन

deshsanchar.com · Mon Nov 15 17:36:09 GMT 2021

काठमाडौँ– ‘दक्ष नेपाल, सक्षम नेपाल’ को मूल नारासहित इन्टरनेसनल स्कुल फोर स्किल्सले आफ्नो यात्रा सुरु गरेको छ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै आइएसएसले नेपाली बजारमा कर्पोरेटसहित आम जनमानसलाई हुने गरी विभिन्न अन्तर्राष्ट्रिय तालिम भित्र्याइरहेको जानकारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)