मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. ऋषि काफ्लेको भिडियो ब्लगः मिर्गौला स्वस्थ भएको कसरी थाहा पाउने ?

farakdhar.com · Sat Oct 01 00:30:54 GMT 2022

नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले फरक धारको द हेल्थ हबमा मिर्गौला रोगबारे निकै धेरै भिडियो विचार राखेका छन् ।

मिर्गौला रोग किन लाग्छ, मधुमेह भएका व्यक्तिहरुमा मिर्गौला रोग लाग्ने सम्भावना कति हुन्छ, मिर्गौला रोगबाट कसरी बच्ने, मिर्गौला रोग लागिसकेपछि गरिने डायलाइसिस के हो लगायतका दर्जनौँ विषयामा डा. काफ्ले आफ्नो धारणा राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)