मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दबाबपूर्ण खेलमा नेपालको पहिलो हार, भारतको पहिलो जित

nepalsamaya.com · Sun Oct 10 18:03:48 GMT 2021

काठमाडौं –

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले पहिलो हार बेहोरेको छ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपालले भारतसँग १–० गोलको हार बेहोरेको हो। नेपालविरुद्ध भारतको जितका लागि फरवार्ड सुनिल क्षेत्रीले गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)