च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा
nepallive.com · Thu Nov 25 00:27:00 GMT 2021
काठमाडौं– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई लाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पीएसजीलाई पराजित गर्दै सिटी समूह ए को विजेताका रुपमा नकआउट चरणमा पुगेको हो।
सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा पीएसजीलाई २–१ ले पराजित गरेको हो। खेलमा सुरुवाती अग्रता भने पीएसजीले लिएको थियो। खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर, ६३औं मिनेटमा रहिम स्टर्लिङले काइल वाल्करको क्रसमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)