मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बागमतीसहित तीन वटा प्रदेशमा पर्न सक्छ पानी, कहाँकाे माैसम कस्ताे ?

shilapatra.com · Fri May 05 23:15:00 GMT 2023

बागमतीसहित तीन वटा प्रदेशमा आज चट्याङसहित पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा केहीबेर हल्का वर्षा हुन सक्छ ।

सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका बाँकी भूभागको मौसम सफा नै रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)