मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पेरिस ओलम्पिकमा सुरक्षा चुनौतीः फ्रान्सले माग्यो विदेशी सुरक्षाकर्मीको सहयोग

lokaantar.com

पेरिस– फ्रान्सले पेरिस ओलम्पिकको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विदेशी सुरक्षाकर्मीको सहयोग माग गरेको छ ।

पेरिस ओलम्पिक २०२४ का लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको जनाउँदै आयोजक फ्रान्सले विदेशी प्रहरी र सेनाको सहयोग माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)