मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाँच खेलयता लिभरपुलको पहिलो जित

ekantipur.com · Tue Apr 18 00:52:04 GMT 2023

लिड्स — मोहमद सलाह र डिएगो जोटा दुवैले दुई-दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार लिड्स युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । लिगमा पाँच खेलयता लिभरपुलको यो पहिलो जित हो ।

लिभरपुलका लागि कोडी गक्पो र डारविन नुनेजले पनि एक-एक गोल गरे । लिड्सका तर्फबाट लुइस सिनिस्टेराले एक गोल फर्काए । यो जितपछि योर्गन क्लोपको लिभरपुल४७ अंकमा आठौं स्थाना रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)