बाँदर लखेट्दा घाइते भएकाको निःशुल्क उपचार गर्न माग गर्दछु : सांसद राई
nagariknews.nagariknetwork.com · Fri Jun 12 07:40:53 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बाँदर लखेट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका खोटाङका एक नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्।
संसद्मा बोल्दै उनले देशमा बाँदर आतंकको व्यवस्थापन कहिले हुन्छ भन्दै सरकारलाई प्रश्न समेत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)