आफ्नै अध्यक्ष र महासचिवमाथि खनिए बुद्धिचाल महासंघका पदाधिकारी
lokaantar.com

नेपाल बुद्धिचाल महासंघका पदाधिकारीहरूले आफ्नै नेतृत्वमाथि आर्थिक अपारदर्शिता, विधानको बेवास्ताजस्ता गम्भीर आरोप लगाउँदै अविश्वासको प्रस्ताव पेश गरेका छन् ।
उनीहरूले महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाले महासंघको विधान विपरीत गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)