मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

किन दुख्छ छाती? (भिडिओ)

setopati.com · Sat Jan 20 00:31:13 GMT 2024

छाती धेरै कारणले दुख्न सक्छ। बाहिर छालादेखि भित्र फोक्सोसम्मको समस्याले छाती दुख्छ।

छातीमा संक्रमण भएमा, ट्युमर पलाएमा र मुटुको समस्याले समेत छाती दुख्छ। ग्यास्ट्रिक भएमा छाती पोल्ने र दुख्ने दुवै हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)