कोरोना खोपबाट ४ हजार महिलामा महिनावारीको समस्या, यस अध्ययनले बढायो चिन्ता
arthadabali.com · Wed Jun 23 17:28:29 GMT 2021
कोरोना खोपका साइड इफेक्टहरूको बारेमा सम्पूर्ण विश्वको ध्यान खिचेको छ । डेली मेलको रिपोर्टका अनुसार बेलायतमा करिब ४ हजार महिलाहरूमा खोप लिइसकेपछि महिनावारीसँग सम्बन्धित समस्या भएको छ।
खोप बारे अध्ययन गरिरहेका विशेषज्ञहरु आफैंले यस्तो दावी गरेका छन्। उनीहरूले यो पनि भने कि यो समस्या मुख्यतया ३० देखि ४९ वर्षका महिलाहरूमा खोप लिइसकेपछि देखिएको छ।