सुदूरपश्चिमको मुख्यमन्त्री सहितको टोलीले बालुवाटारमा प्रधानमन्त्री भेट्दै
setopati.com · Wed May 24 00:48:26 GMT 2023
स्रोत वितरणमा पछि पारिएको भन्दै संघ सरकारको ध्यााकर्षण गराउन आइपुगेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले अहिले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्दैछ।
प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा बिहान ७ बजे भेट्ने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)