२४६ जना महिला तथा बालबालिकाको उद्धार
gorkhapatraonline.com · Sun Nov 09 18:17:04 GMT 2025

शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ । पुनस्र्थापना गृहले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लास्थित सीमानाका तथा विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको जनाएको हो ।
शान्ति पुनस्र्थापना गृह कञ्चनपुर शाखाका पर्यवेक्षक मनिसा न्यौपानेले विभिन्न स्थानबाट किशोरी तथा बालबालिकाहरूलाई उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)