मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाः समयमै रसायनिक मल उपलब्ध गराउन माग

clickmandu.com · Fri Jun 12 07:51:28 GMT 2026

काठमाडौं । सांसदहरूले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘कुनैपनि जिल्लामा डिएपी र यूरिया खाद्य पुगेको छैन, हामीले हरेक वर्ष कुरा उठाउँदै आएका छौँ, तर सरकारले सुनेको छैन, सरकारले कृषि माफियाको अन्त्य गर्नुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय