मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बादलको प्रश्न- रविलाई भारतले गरेको भव्य स्वागतको राजनीतिक अर्थ के हो?

nepalpress.com · Fri Jun 12 07:51:08 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनतालाई भ्रम दिएर विजय प्राप्त गरेको टिप्पणी गरेका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै रास्वपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि, सुशासनको लोकप्रिय नारा दिएको बताए।

उनले भने, ‘रास्वपा पार्टी भनेको एउटा पपुलिस्टपार्टी हो। उसले पपुलर नारा दियो। पपुलर नाराबाट, अल्गोरिदमको माध्यमबाट उसले जनतालाई भ्रमित बनायो। जनतालाई विघटित गर्‍यो। क्रान्तिकारीहरूलाई, गणतन्त्रका संवाहकहरूलाई, लोकतन्त्रका संवाहकहरूलाई खलनायकको रूपमा पूरै स्थापित गर्‍यो, हत्याराको रूपमा। जनताको केही नगरेकाहरूलाई नायक बनाइदियो।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय