मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेनमार्कलाई फिनल्यान्डले हरायो

nepalipatra.com · Sun Jun 13 05:48:06 GMT 2021

एजेन्सी । युरो कपको समूह चरणको खेलमा फिनल्यान्डले डेनमार्कलाई पराजित गरेको छ ।

गएराति डेनमार्कको पार्केन मैदानमा भएको खेलमा फिनल्यान्डले १-० गोलले डेनमार्कलाई पराजित गरेको हो । खेलमा डेनमार्कले फिनल्यान्डलाई दबाबमा राखेपनि ५९ औं मिनेटमा जोएल पोजान्पालोले गोल गर्दै फिन्ल्यान्डलाई जित दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)