मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैदीबन्दीले कुँदेका चित्र

nepalsamaya.com · Wed Jun 07 23:37:00 GMT 2023

तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् । तस्बीर: सानेबहादुर नेपाली/रासस

प्रकाशित: Jun 08, 2023| 05:22. 00 बिहीबार, जेठ २५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)