मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतपत्र छपाइ शुरू

newsofnepal.com · Fri Apr 01 00:21:21 GMT 2022

काठमाडौं ।

जनक शिक्षा सामग्री संस्थान लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्तै छपाइ शुरू भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)