केन्द्रीय गठबन्धनको निर्णयविपरीत नगएको एकीकृत समाजवादीका सोडारीको दाबी
ekantipur.com · Sun Apr 14 17:14:08 UTC 2024

धनगढी — सुदूरपश्चिममा कांग्रेस, राप्रपासहितको सरकार गठनको दाबी पेसमा समर्थन जनाएका एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले केन्द्रीय गठबन्धनको निर्णयविरुद्ध नगएको दाबी गरेका छन् ।
उनले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै मुख्यमन्त्रीमा दाबी गर्दैगर्दा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिकै सांसद लक्ष्मण किशोर चौधरीको दाबीमा समर्थन गरेर हस्ताक्षर गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)