मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ गठबन्धनले यसरी गर्यो पदीय भागबन्डा

nepalkhabar.com · Fri Feb 24 17:44:14 GMT 2023

नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच शक्ति बाँडफाँटमा सहमति जुटेपछि नयाँ गठबन्धन बनेको नेताहरूले बताएका छन्।

शुक्रबार ८ दलीय गठबन्धन बन्नुको मूल कारण नै केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँटमा सहमति जुटेर सम्भव भएको ती नेताले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)