मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगा : बार्सिलोना शीर्ष स्थानमा उक्लियो

news24nepal.tv · Sun Sep 18 01:09:48 GMT 2022

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने मेम्फिस डिपाएले एक गोल थपे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा बार्सिलोनाले एक गोल निकाल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)