अल्टिमेटम सकियो, रास्वपा अनिर्णीत
ekantipur.com · Sun Feb 05 00:51:42 GMT 2023
काठमाडौँ — गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार राति अबेरसम्म बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय आफैं राखेर अर्को ‘राम्रो’ मन्त्रालय दिने प्रस्ताव गरेपछि रास्वपाले आकस्मिक बैठक राखेको थियो । तर, बैठकले सरकारमा बस्ने कि बाहिरिने भन्ने निर्णय लिन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)