मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप :  आठ प्रहरी घाइते

lokaantar.com · Mon Aug 15 01:00:07 GMT 2022

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)