आज जेठ १९ अर्थात् राजा वीरेन्द्रको बंश नाश भएको दिन
thahakhabar.com
काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ।
२०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)